मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दुई दिने भारत भ्रमणमा आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वरा भारतसँग धेरै सम्झौतामा हस्ताक्षर

barnanmedia.com · Sat Jun 22 22:22:40 UTC 2024

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना दुई दिने भ्रमणका लागि शुक्रबार भारत पुगेकी छन् । शेख हसिना र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।

यसअघि शेख हसिनाले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरिन् । यसअघि शेख हसिना पनि प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन जुन ९ मा भारत पुगेकी थिइन् । दुई नेताबीच भएको भेटबारे जानकारी दिँदै भारतका विदेश सचिव विनय क्वात्राले दुई नेताबीच द्विपक्षीय सम्बन्धका धेरै पक्षमा छलफल भएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)