मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हजमा गएका सयौं तीर्थयात्रीको मृत्युको कारण अत्याधिक गर्मी हो कि अरु केही ?

barnanmedia.com · Sat Jun 22 22:26:55 UTC 2024

साउदी अरबमा हज यात्राका क्रममा सयौंको मृत्यु भएको छ । तीमध्ये अधिकांशको मृत्युको कारण अत्यधिक गर्मी थियो, किनभने मानिसहरूले 51 डिग्री सेल्सियस भन्दा बढी तापक्रमको सामना गर्नुपरेको थियो।

समाचार एजेन्सी एएफपीले एक अरब कूटनीतिज्ञलाई उद्धृत गर्दै हज यात्राका क्रममा मात्रै ६५८ इजिप्टका नागरिकको मृत्यु भएको बताएको छ । इन्डोनेसियाले आफ्ना २०० भन्दा बढी नागरिकको मृत्यु भएको जनाएको छ भने भारतले ९८ जनाको मृत्यु भएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)