एमाले केन्द्रीय कमिटी बैठ तेस्रो दिन पनि बस्दै
baahrakhari.com · Wed Sep 23 02:16:00 GMT 2026

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहनेछ ।
एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिन पनि ललितपुरको भनिमण्डलस्थित रामबहादुर महलमा बिहान ९ बजेबाट सुरु हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)