मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

साझा बन्दै तीज

annapurnapost.com · Thu Sep 09 06:39:00 GMT 2021

नितु घले/काठमाडौं, सजनी श्रेष्ठ/काठमाडौं, मनिका झा/जनकपुरधाम, शुभलक्ष्मी बिक/हेटौंडा

हरितालिका तीज पर्व नेपाली महिलाको साझा पर्व बन्दै गएको छ। भाद्र शुक्ल तृतीयका दिन मनाइने यो पर्वलाई हरेक जाति तथा समुदायका दिदीबहिनीले महत्व दिँदै आएका छन्। भोजपुर तिवारी भञ्ज्याङकी ८० वर्षीया कृष्णमाया घले चाडपर्व सबैको साझा भएको बताउँछिन्। भन्छिन्, ‘तेरोमेरो होइन, चाड सबैको साझा हो।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)