मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

rajdhanidaily.com · Wed Sep 23 02:20:23 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्क पुग्नुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको छ। बुधबार भएको उक्त शिष्टाचार भेटमा दुई देशबीचको बहुआयामिक सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको छ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछिको विपद्‌मा भारत सरकार तथा भारतीय जनताले देखाएको ऐक्यबद्धताप्रति आभार व्यक्त गरे। उनले कठिन परिस्थितिमा भारतले तत्काल उपलब्ध गराएको उद्धार तथा राहत सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरे।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)