प्रभावशाली नेताहरु संस्थापनतिरै ढल्केपछि लुम्बिनीमा कमजोर बन्यो कांग्रेसको इतर पक्ष
nepalpress.com · Wed Sep 23 02:22:59 GMT 2026

रुपन्देही । प्रभावशाली नेताहरु संस्थापनतिरै ढल्केपछि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको इतर पक्ष थप कमजोर बनेको छ । १५ औं महाधिवेशनको तयारीमा जुटेको संस्थापन पक्षले ९४३ वटै वडामा अधिवेशन सकाएर पालिका अधिवेशनमा जुट्दा इतर पक्षले बनायो १२ वटै जिल्लामा संयोजक तोकेर समानान्तर संयन्त्रको तयारी गरेको हो ।
१५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशका सबै वडामा अधिवेशन सम्पन्न भएको सो पार्टीको संस्थापन पक्षले बताउँदा इतर पक्षले भने त्यो प्रकृयामा आफ्नो सहभागिता नभएको र १५ गतेदेखि मात्रै आफ्नो समूहको अधिवेशन अघि बढ्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)