मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

किन विवादित हुने गरेको छ शान्तितर्फको नोबेल पुरस्कार ?

ratopati.com

सन् १९०१ मा पहिलो पटक वितरण गरेदेखि नै शान्तिका लागि नोबेल पुरस्कार विवादमा तानिंदै आएको छ । ६ विधामध्ये शान्तितर्फको पुरस्कार सबैभन्दा धेरै आलोचित हुने गरेको छ । सन् १८९६ मा आफ्नो मृत्युपछि स्वीडेनी उद्योगपति अल्फ्रेड नोबेलले शान्तिसहित विभिन्न विधामा पुरस्कार वितरण गरिन्छ ।

प्रस्तुत छ अहिलेसम्म विवादमा तानिएका नोबेल शान्ति पुरस्कार :

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)