काठमाडौंसहित देशभर बिहानैदेखि वर्षा
rajdhanidaily.com · Wed Sep 23 02:28:03 GMT 2026

काठमाडौं । मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावका साथै बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण काठमाडौंसहित देशभरको मौसम प्रभावित भएको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि सिमसिम पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
असोज १२ सम्म भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)