ठूलो परिमाणमा सेयर बिक्रीको पूर्वसूचना दिनुपर्ने नियम धितोपत्र बजारको सामान्य सिद्धान्त अनुरूप सन्तुलित छ?
arthasansar.com · Wed Sep 23 02:30:37 GMT 2026

सीए सुभाष तिमिल्सिना
नेपालको पूँजी बजारमा हालै लागू भएको आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको ठूलो परिमाणमा सेयर बिक्री गर्नु अघि पूर्वसूचना दिनुपर्ने व्यवस्थाले बजारमा नयाँ बहस जन्माएको छ। व्यवस्था आफैँमा बजार पारदर्शिता र लगानीकर्ता सूचनाको दृष्टिले महत्वपूर्ण हुन सक्छ। तर यो व्यवस्थाले एउटा आधारभूत प्रश्न उठाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)