इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प
dcnepal.com · Wed Sep 23 02:34:44 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी) लाई आफ्नो प्रशासनको बलियो समर्थन रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) र अरब राष्ट्रका नेताहरूसँगको बैठकमा ट्रम्पले इरानसँग जोडिएका मार्गमा भएका व्यावसायिक जहाजमाथिका आक्रमणले मध्यपूर्वको ऊर्जा पूर्वाधारलाई इरानी नाकाबाट बाहिर सार्नुपर्ने आवश्यकता देखाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)