डुवाना पनि हिट चरणमै सीमित
baahrakhari.com · Wed Sep 23 02:35:29 GMT 2026
काठमाडौं । एसियाली खेलकुदमा नेपाली पौडीबाज डुवाना लामा महिला १०० मिटर ब्रेस्ट्रोकमा हिट चरणबाटै बाहिरिएकी छन् ।
बुधबार जापानको टोकियो एक्वाटिक सेन्टरमा १ मिनेट १९.४७ सेकेन्डको समय निकाल्दै डुवाना हिट–२को सातौँ स्थानमा रहिन् । समग्रमा भने उनी २०औँ स्थानमा रहिन् । यो स्पर्धामा २५ खेलाडी सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)