विप्लव नेकपाको बैठक सुरू हुन सकेन, केन्द्रीय सदस्यलाई फकाउँदै विप्लव
nepalpress.com · Fri Mar 25 16:35:56 GMT 2022
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जारी बैठक आज बस्न सकेन । बिहीबार महासचिव विप्लवले चुनावमा सहभागी हुनेसहितको राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा राखी सकेका थिए ।
आज महासचिव विप्लवले बैठकमा उठेका प्रश्नसहित राजनीतिक प्रतिवेदनबारे स्पष्टिकरण दिने कार्यसूची थियो । तर, साँझसम्म पनि बैठक सुरु हुन सकेको छैन । बैठक सुरु नभएपछि नेताहरु गहुँ काटेर समय बिताउन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)