प्यालेस्टाइनी फुटबलको पुनरागमन : ‘हामी पनि बाँच्न चाहने मानिस हौँ’
ratopati.com · Wed Sep 23 02:39:41 GMT 2026
करिब तीन वर्षपछि प्यालेस्टाइनमा फुटबल फेरि मैदानमा फर्किएको छ । पश्चिम किनार, गाजा र लेबनानका प्यालेस्टाइन शरणार्थी शिविरमा रहेका २०० भन्दा बढी क्लबले संगठित रूपमा खेल्न थालेका छन् ।
युद्ध, सैन्य नियन्त्रण, आवतजावतमा प्रतिबन्ध र खेलमैदानको विनाशका बिच सुरु भएको यो पुनरागमन प्यालेस्टाइनी खेलाडीका लागि खेलमा फर्किनु मात्र नभई सामान्य जीवनतर्फ फर्किने प्रयास पनि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)