मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड एकतर्फी सुचारु

barnanmedia.com · Tue Sep 16 22:23:13 GMT 2025

मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोलानजिक पहिरोले अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ ।

मंगलबार साँझ करिब ९ बजे पहिरो खस्दा दुवै तर्फको सवारी आवागमन अवरुद्ध सडक मंगलबार रातिदेखि नै एकतर्फी सुचारु गरिएको सडक डिभिजन भरतपुरले जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)