साउन २९ गते राष्ट्रिय भेला गर्दै देउवा पक्ष
setopati.com · Wed Jul 22 13:14:05 GMT 2026

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेला आह्वान गरेको छ।
आज बिपी स्मृतिमा नेपाल प्रज्ञा भवनमा आयोजित कार्यक्रमबाट राष्ट्रिय भेलाको मिति घोषणा भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)