संविधान संशोधनबारे पूर्वकानुनमन्त्रीसँग एमालेेको छलफल
shilapatra.com · Wed Jul 22 13:14:41 GMT 2026

नेकपा एमालेले संविधान कार्यान्वयनको हालसम्मको अनुभव, प्राप्त उपलब्धि तथा देखिएका व्यावहारिक चुनौतीहरूको समीक्षा गर्ने विषयमा छलफल गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संविधान संशोधन सुझाव कार्यदलअन्तर्गतको उपसमिति बैठकमा साे विषयमा छलफल भएकाे हाे ।
बैठकमा संघीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई सुदृढीकरण गर्न संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्ने विषयमा विस्तृत छलफल भएको सदस्य सचिव महेश बर्तौलाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)