नेपाली कांग्रेसको पालिका अधिवेशन आजदेखि
kathmandupati.com · Wed Sep 23 02:40:30 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसको पालिका तहको अधिवेशन बुधबारदेखि देशैभर हुँदैछ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।
केही स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाढी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मङ्गलबार अधिवेशन सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)