सिद्धबाबा सुरुङमार्ग: आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी
nepalwatch.com · Wed Sep 23 02:38:32 GMT 2026

पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मंसिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङ मार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)