सवारी प्रदूषण नियन्त्रणका लागि नियमित परीक्षण र छड्के अनुगमन सुरु
kharibot.com · Wed Sep 23 02:45:00 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि नियमित परीक्षण तथा छड्के अनुगमन सुरु गरेको छ । वातावरण विभागले सवारीसाधनको प्रदूषण परीक्षण र अनुगमन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)