जापानमा ‘हिटस्ट्रोक’ को चेतावनी
canadanepal.com · Wed Jul 22 13:21:51 GMT 2026

काठमाडौं -जापानका विभिन्न सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि मौसमविद्हरूले पहिलोपटक ‘क्रूर रूपमा तातो दिन’ भन्ने नयाँ शब्दावली प्रयोग गर्न थालेका छन्।
देशका अधिकांश क्षेत्रमा भीषण गर्मीको लहर फैलिँदै गएपछि ४७ मध्ये ४१ प्रान्तमा ‘हिटस्ट्रोक’ सम्बन्धी चेतावनी जारी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)