कञ्चनपुर भन्सार गड्डाचौकीले कति उठायो राजस्व ?
barnanmedia.com · Wed Jul 22 13:12:48 GMT 2026

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले लक्ष्यअनुरुप वार्षिक राजस्व सङ्कलन गर्न सकेन ।
गत आर्थिक वर्ष २०८२/०८३ मा रु ६९ करोड दुई लाख ८६ हजार वार्षिक राजस्व सङ्कलनको लक्ष्य लिएकोमा रु ६० करोड नौ लाख ६२ हजार राजस्व जम्मा भएको कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकृत चक्रदेव भट्टले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)