सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन
baahrakhari.com · Wed Jul 22 13:19:15 GMT 2026

काठमाडौ । अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३ जारी गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२ को केही दफा संशोधन गरिएको हो ।
दफा ३ मा संशोधन गर्दै थपिएको उपदफा (२क) मा साविक सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिको व्यवस्था गरिएको छ । साथै, २०७५ बमोजिम प्रवाह गरिएको कर्जा नवीकरण भएको अवस्थामा अनुदान प्रदान सुरु भएको मितिदेखि पाँच वर्षसम्म उपलब्ध हुने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)