सडक निर्माणमा भ्रष्टाचार भएको अभियोगमा १० जनाविरुद्ध मुद्दा
baahrakhari.com · Wed Jul 22 13:20:18 GMT 2026

काठमाडौं । सडक निर्माणमा भ्रष्टाचार भएको अभियोगमा कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा बेल्केढुंगा लेखनवाडा कार्यालय दुर्सी फागोटी सडक निर्माण कार्यका लागि ग्याविन जालीसहित ढुंगा भर्ने नाममा भ्रष्टाचार गरेकामे दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)