हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश
nagariknews.nagariknetwork.com · Wed Sep 23 02:18:09 GMT 2026

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती छैन। गोरखा भूकम्पपछि साविक हाकु गाविसका गोगने, तिरु लगायतका स्थानबाट विस्थापित भई सुरक्षित जीवनको आशामा बस्ती विस्तार भएको खाल्डे अहिले त्रिशूली नदीको बगरमा परिणत भएको छ।
भोटेकोशीको भीषण बाढीले ३०० परिवारको आश्रय मात्र बगाएन, प्रत्येक घरबाट आफ्ना प्रियजन पनि खोसेर लग्यो। बाँचेकाहरू सुरक्षित ठाउँको खोजीमा खाली हात नुवाकोटको विदुर नगरपालिका–५ बाणाचौतारे आइपुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)