श्रीलंकाको उच्च अदालतद्वारा ‘इस्टर सन्डे बम विस्फोट’ मुद्दामा १५ जना दोषी ठहर
barnanmedia.com · Wed Sep 23 02:49:48 GMT 2026

श्रीलंकाको उच्च अदालतले २०१९ को ‘इस्टर सन्डे बम विस्फोट’को षड्यन्त्र रचेको मुद्दामा १५ जनालाई दोषी ठहर गरेको छ। जुन हमलामा २७० जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए।
दोषी ठहरिएकामध्ये नौफर मौलवी एक हुन्। अभियोजकहरूका अनुसार उनले आत्मघाती बम विस्फोटको योजना बनाएका थिए। अन्य नौ जना अभियुक्तलाई भने सफाइ दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)