आगामी तीन दिनको मौसम : यी स्थानमा भारी, धेरै भारी र अति भारी वर्षा हुन सक्ने
baahrakhari.com · Wed Sep 23 02:54:59 GMT 2026

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान जारी गरेको छ ।
बुधबार बिहान जारी गरिएको उक्त पूर्वानुमानमा आगामी तीन दिनमा केही स्थानमा भारी, धेरै भारी र अति भारी वर्षा हुन सक्ने जानकारी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)