मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

barnanmedia.com · Tue Sep 16 22:40:21 GMT 2025

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ः०० बजेदेखि राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)