बंगालको खाडीको न्यूनचापीय प्रणालीको प्रभाव, आज अपराह्नदेखि वर्षा बढ्ने सम्भावना
kalakarmi.com · Wed Sep 23 02:56:32 GMT 2026

काठमाडौं- बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा देखिन थालेसँगै देशका विभिन्न क्षेत्रमा वर्षा हुने क्रम बढ्ने भएको छ ।
मौसमविद् तथा प्राध्यापक बिनोद पोखरेलका अनुसार हिजो बेलुकादेखि नै उक्त प्रणालीको प्रभाव प्रारम्भ भएको देखिएको छ भने आज अपराह्नबाट हल्कादेखि मध्यम वर्षा प्रारम्भ हुने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)