सांसद बन्ने कि संसदीय बन्ने ?
ekantipur.com · Wed Sep 23 02:59:25 GMT 2026

सांसद बन्ने कि संसदीय बन्ने ?
पाँच वर्षमा मन्त्री बन्न नसक्नु असफलता होइन । तर पाँच वर्ष संसद्मा रहेर पनि विधेयक, बजेट, समिति र सरकारको कामबारे पर्याप्त अध्ययन नगर्नु भने संसदीय अवसरको उपयोग नगर्नु हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)