सस्तो बोलपत्र पन्छाएर महँगोलाई ठेक्का
newsofnepal.com · Wed Sep 23 02:58:10 GMT 2026

काठमाडौँ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले कम रकम कबोल गर्ने निर्माण कम्पनीलाई पन्छाएर सबैभन्दा बढी रकम कबोल गर्ने कम्पनीलाई सडक निर्माणको ठेक्का दिई सरकारलाई ७३ लाख ६१ हजारभन्दा बढी रुपैया“ नोक्सानी पु¥याएको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)