मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लुम्बिनी प्रदेशः एघार महिनामा आधा पनि भएन बजेट खर्च

nepaltvonline.com · Sat Jun 22 23:14:24 UTC 2024

दाङ- लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षको ११ महिनामा आधा पनि बजेट खर्च गर्न सकेको छैन् । चालु आर्थिक बर्षमा बिनियोजन गरिएको ४० अर्व ४७ करोड ९७ लाख बजेटमध्ये जेठ मसान्तसम्म ४७.२६ प्रतिशत बजेट मात्र खर्च भएको हो ।

प्रदेशको कुल बजेटमध्ये जेठ महिनासम्म १९ अर्ब १२ करोड ९८ लाख ९७ हजार एक सय ५६ रुपियाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको मासिक खर्च विवरणमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)