नेपालगन्जमा हवाई फायर गरी लागूऔषध कारोबारी पक्राउ
nepalnews.com · Wed Sep 23 03:01:25 GMT 2026

नेपालगन्ज। बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ बाट प्रहरीले १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा हवाई फायर गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)