एनपीएलको तेस्रो सिजनमा विराटनगर किङ्सलाई पिएलओ ग्रुपको प्रायोजन
corporatenepal.com · Wed Sep 23 03:00:07 GMT 2026
सुन्दरहरैँचा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि विराटनगर किङ्स र मोरङको सुन्दरहरैँचा–विराटचोकस्थित पिएलओ ग्रुपबीच प्रायोजन सम्झौता भएको छ। विराटचोकस्थित नेपालिरिका होटलमा आयोजित कार्यक्रममा दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा विराटनगर किङ्सका स्वामित्वकर्तामध्येका सुयस प्याकुरेल र पिएलओ ग्रुपका प्रबन्ध निर्देशक भोलेश्वर दुलालले हस्ताक्षर गरे।
Advertisement
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)