आफूलाई कमजोर ठान्नेहरूले अरूको रिस र घृणा छिट्टै पहिचान गर्नसक्ने अध्ययनको खुलासा
kharibot.com · Wed Sep 23 03:05:00 GMT 2026

काठमाडौँ । बेलायतको लिंकन विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययनले आफूलाई भित्रैदेखि कमजोर ठान्ने व्यक्तिहरू अरूको अनुहारमा देखिने रिस र घृणाजस्ता नकारात्मक भाव निकै छिटो पहिचान गर्न सक्ने देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)