विश्वलाई मूर्तिकला चिनाउने ‘क्रोधकला शिरोमणि’को निधन
newsofnepal.com · Wed Sep 23 03:01:57 GMT 2026

स्वर्गीय क्रोध शिरोमणि कुमालेले निर्माण गर्नुभएको मूर्तिमध्ये पाटन बालकुमारी मन्दिरको भैरवको मूर्ति, धन्वन्तरी बराही मूर्ति, शंखमूलमा रहेको राधारुक्मणि मूर्ति, त्यागलको गणेश र भैरवको मूर्ति, महाबुद्धको वज्र, सतुङ्गलको विष्णुदेवी मन्दिरमा रहेको अष्टमातृका गण, मन्थली रामेछापको नागदेवसहित १३ देवी मन्दिरका मूर्ति प्रसिद्ध छन् ।
काठमाडौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)