अतिक्रमित चुरे तथा राष्ट्रिय वनको जमिन व्यवस्थापनमा चुनौती
gorkhapatraonline.com · Wed Sep 23 03:06:01 GMT 2026

आफूलाई भूमिहीन तथा सुकुम्वासी बताउनेहरूले रौतहटको चुरे क्षेत्र तथा राष्ट्रिय वनको जमिन अतिक्रमण गरी बसाएका बस्ती हटाई वन व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण देखिएको छ ।
सशस्त्र द्वन्द्वको समय र त्यसपछिको तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै विभिन्न राजनीतिक दलले भोटका लागि बसाएका त्यस्ता बस्ती हटाई वन व्यवस्थापन गर्न सम्बन्धित निकायलाई ठुलो चुनौती देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)