मकवानपुरको चैनपुर र सुनाचुरीमा निर्माणाधीन ‘मोबाइल टावर’ अन्तिम चरणमा
nepalpress.com · Wed Sep 23 03:08:05 GMT 2026

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चैनपुर र मनहरी गाउँपालिका–६ सुनाचुरीमा निर्माणाधीन दुई ‘मोबाइल टावर’ दसैँअघि सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
सांसद प्रशान्त उप्रेतीले यसको जानकारी दिँदै कैलाश गाउँपालिकाको कानडाँडामा निर्माण भइरहेका थप दुई टावर सञ्चालनको अन्तिम चरणमा रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)