आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर
setopati.com · Mon Sep 25 16:40:00 GMT 2023
बलिउड अभिनेत्री स्वरा भास्कर आमा बनेकी छन्। सेप्टेम्बर २३ मा उनले छोरीलाई जन्म दिएकी हुन्।
आफ्नो सामाजिक सञ्जालमा तस्बिर राख्दै स्वाराले आफू आमा बनेको जानकारी दिएकी हुन्। उनले आफ्ना श्रीमान र भर्खर जन्मेकी छोरीको केही तस्बिरहरू सामाजिक सञ्जालमा राखेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)