हनुमानढोकामा ठड्याइयो यःसी, काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरू (तस्बिरहरू)
setopati.com · Wed Sep 23 03:15:00 GMT 2026

आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा सुरू भएको छ।
हनुमानढोकामा स्थानीय भाषामा यःसी भनिने लिङ्गो ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)