मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बङ्गलादेशमा पुल भत्किँदा नौ जनाको मृत्यु

nepaltvonline.com · Sat Jun 22 23:27:42 UTC 2024

काठमाडौं- बङ्गलादेशको राजधानी ढाकाबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको बरगुना जिल्लाको जीर्ण पुल भत्किँदा विवाह भोजका पाहुनाहरू बोकेको एउटा माइक्रोबस र अटोरिक्सा नहरमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

दुर्घटना शनिवार दिउँसो २ बजेतिर भएको हो । स्थानीय समय अनुसार पुल भत्किँदा दुबै सवारी साधनलाई नहर खसेको बरगुनाको स्थानीय अमतली प्रहरी चौकीका अधिकृत काजी सखावत हुसेन टोपुले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)