मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आआफ्नो दल नै तितरवितर पारेका रेशम र सिकेले गरे एकता, कसरी मिल्छ मुद्दा?

barnanmedia.com · Sun Apr 06 21:53:37 GMT 2025

०७२ को टीकापुर घटनामा दोषी ठहर भई आजीवन काराबार सुनाइएपनि सरकारको निर्णयमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका रेशम चौधरी।

अनि, कुनै बेला मधेश छुट्टै राज्य भन्दै आन्दोलन गरेका सिके राउत र रेशमले आफू जेलमा छँदा पारेरीमति रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी गखोले। मुख्य मुद्दा नै, थारु माथिको दमनविरुद्ध र टीकापुर घटनामा मुद्दा चलाइएको न्यायका लागि थियो। र, मुलधारको राजनीतिमा आएका सिकेको मुल मुद्दा नै मधेशलाई राज्यको मूलधारसँग जोड्नु र आफू मधेशको नेता हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)