मान्म बजारमा खानेपानीको चरम अभाव, सरोकारवाला मौन
nepalnews.com · Wed Sep 23 03:29:40 GMT 2026

काठमाडौं। कालीकोटको सदरमुकाम मान्म बजारमा लामो समयदेखि खानेपानीको चरम अभाव देखिएको छ। जीर्ण खानेपानी आयोजना र फितलो व्यवस्थापनका कारण स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य छन्।
बस्ती विस्तारसँगै पानीका स्रोत बाँडिनु र उचित व्यवस्थापन हुन नसक्नुले समस्या झन् जटिल बनेको स्थानीयको भनाइ छ। विगत चार वर्षयता खानेपानीको समस्या निरन्तर बढिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)