मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिमा बढेको आपराधीकरणले समस्याः डा कोइराला

barnanmedia.com · Sat Jun 22 23:34:32 UTC 2024

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिमा आपराधीकरण बढ्दै धारणा व्यक्त गर्नुभएको छ । नेपाल मुस्लिम सङ्घ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटनका क्रममा उहाँले राजनीतिमा आपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

उहाँले भत्रुभयो, “राजनीति पैसा कमाउनका लागि मात्रै गर्ने हो भन्ने कतिपयको सोचले विकृति बढेको छ, यसलाई निर्मुल पार्नुपर्छ ।” आफ्नो पार्टीका नेता तथा कार्यकर्ताले जस्तोसुकै अपराध गरे पनि त्यसलाई जोगाउनेतर्फ दलहरू लाग्ने गरेको उहाँको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)