मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटकीय गन्तव्य जितगढी किल्ला

gorkhapatraonline.com · Sat Jun 22 23:45:40 UTC 2024

कपिल ज्ञवाली

सिद्धार्थनगर, असार ९ गते । तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्लाको मुहार फेरिएको छ । वीरताको प्रतीकका रूपमा रूपन्देहीको जितगढी किल्ला परिचित छ । नयाँ स्वरूपमा यसको विकास भइरहेको छ । इस्ट इन्डिया कम्पनीसँग विसं १८७१ देखि १८७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)