मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आफ्नै प्रतिवेदन कसरी कार्यान्वयन गर्दै छन् अर्थमन्त्री खनाल ?

rajdhanidaily.com · Tue Sep 16 23:21:17 GMT 2025

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनालले जेनजीको आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्व सरकारमा अर्थमन्त्री बनेपछि आर्थिक क्षेत्रमा उत्साह छाएको छ ।

अर्थविज्ञ एवं पूर्वअर्थसचिव खनाल नियुक्त भएसँगै अर्थतन्त्रको सुधारमा के कस्तो पाइला चाल्ला भनेर चासो बढ्न थालेको छ । यो अन्तरिम सरकार मात्र भएकाले र निर्वाचन केन्द्रित भएकाले उनको सुझाव कार्यान्वयन गर्न उनैलाई अप्ठ्यारो हुने बुझाइ अर्थविद्हरूको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)