मनास्लु हिमालमा २ शव काठमाडौं पठाइयो
ekantipur.com · Wed Sep 23 03:30:14 GMT 2026

मनास्लु हिमालमा २ शव काठमाडौं पठाइयो
क्याम्प तीनबाट हेलिकप्टरमा गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा ल्याइएकोमा आज बिहान एभरेस्ट एयरको हेलिकप्टरबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)