विद्यालय पुनर्निर्माणअघि सिकाइ पुनःस्थापना
ekantipur.com · Wed Sep 23 03:33:32 GMT 2026

विद्यालय पुनर्निर्माणअघि सिकाइ पुनःस्थापना
भौतिक संरचना पुनर्निर्माणमा समय लाग्न सक्छ । बालबालिकाको सिकाइ भने समयसँगै पर्खिंदैन । पूर्वाधार पुनर्निर्माणको गति र बालबालिकाको सिकाइको गति एउटै हुन सक्दैन । त्यसैले विपद्मा परेका बालबालिकाको सिकाइलाई तत्काल पुनःस्थापित गर्नु अहिलेको सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता बन्नुपर्छ ।