कांग्रेस किचलोले लियो 'अल्टिमेटम' को रूप
setopati.com · Wed Jul 22 14:05:00 GMT 2026

बिपी कोइरालाको ४४औं स्मृति दिवसको अवसर पारेर बुधबार कमलादीस्थित प्रज्ञा भवनमा भेला भएको नेपाली कांग्रेसको संस्थापन इतर पक्षले कार्यक्रमको ब्यानरमै 'एकता' शब्द अंकित गरेको थियो। तर कार्यक्रममा बोल्ने बहुसंख्यक वक्ताले 'नयाँ कार्यदिशातिर अघि बढ्ने' बताएर विभाजनको बाटो तय हुने चेतावनी दिएका छन्।
उनीहरूले यसो भनिरहँदा हलमा उपस्थित सहभागीहरूले ताली र होहल्लासहित समर्थन समेत प्रकट गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)