बिपी कोइरालाको स्मृति-यो माल्यार्पणको हाेइन, आत्मपरीक्षणको समय हो
nepalpress.com · Wed Jul 22 14:05:36 GMT 2026

आज बिपी स्मृति दिवस । हुन त हामी हरेक स्मृति दिवसमा बिपीलाई सम्झन्छौँ र बिपीको बखान पनि गर्छौँ । कसै कसैले त आफूलाई बिपीको सच्चा उत्तराधिकारी नै दाबी गर्ने गरेका छन् । कसै कसैले उनको विचारको दुहाइ पनि दिँदै आएका छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाकै कुरा गरौँ, गएको विशेष महाधिवेशनताका उनले एउटा भावनात्मक अभिव्यक्ति दिएका थिए, ‘म बिपी वा गणेशमानको छोरा त होइन, मेरो शरीरमा उहाँहरूको रगत बगेको छैन । तर, ममा बिपी र गणेशमानको विचार छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)