मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप क्रिकेटः बंगलादेशमाथि भारतको सहज जीत

nepaltvonline.com · Sat Jun 22 23:49:37 UTC 2024

काठमाडौं- आइसिसी टी- २० विश्वकपअन्तर्गत ‘सुपर-८’मा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलको निकै नजिक पुगेको छ ।

शनिबार राती सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो । यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)